‘हात्तीछाप’को कथावस्तुको बिषयमा यस्तो भन्छन् दयाहाङ र उपासना

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता दयाहाङ राईलाई अहिले सिनेमा प्रचार र छायांकनको चटारो छ । उनले बिहीबार दिनभरी माघ २६ गतेबाट प्रदर्शनमा आउने सिनेमा 'दयारानी' र 'हात्तीछाप'को प्रचारका लागि समय दिएका थिए । दुवै सिनेमाप्रति उनमा उत्साह देखिन्थ्यो । आज शुक्रबारबाट उनी सिनेमा 'मनसरा'को छायांकनमा जोडिएका छन् । यो सिनेमाको छायांकन सकिएपछि उनी 'घरज्वाईं'को…