‘ज्याकी’देखि ‘जुलेबी’सम्म रिलिज गर्दै सञ्चालनमा आयो ओटिटी प्लेटफमर्म ‘कान्तिपुर सिनेमाज्‘

द सिनेमा टाइम्स, काठमाडौं - नेपालमा सिनेमासम्बन्धी अध्यापन गराउँदै आइरहेको कान्तिपुर पिल्म एकेडेमीले पनि ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज्’ सुरु गरेको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यो प्लेटफर्मको औपचारिक रुपमा सुरुवात गरेका हुन् । सञ्चालक पूरीले नेपालमा एउटा राम्रो ओटीटी प्लेटफर्मको खाँचो महसुस भएपछि ‘कान्तिपुर सिनेमाज्’ सञ्चालनमा ल्याएको बताए…