‘रावायण’को बिशेष भुमिकामा पूर्व मिस नेपाल निकिता चाण्डक अनुबन्धित

द सिनेमा टाइम्स, काठमाडौं - छायांकनको तयारीमा रहेको सिनेमा 'रावायण'मा अभिनेत्री तथा पूर्व मिस नेपाल निकिता चाण्डक पनि बिशेष भुमिकाको लागि अनुबन्धित भएकी छन् । 'साङ्लो'बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी चाण्डकले अघिल्लो महिना सिनेमा ‘राजागन्ज’को छायांकन सकेकी थिइन् । सुदर्शन थापाको निर्देशनमा निर्माण हुने सिनेमा 'रावायण' टिमसँग उनको विशेष भूमिकाको लागि केही दिन अघि मात्रै…