रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने ‘डिग्री माइला : एमए थर्ड क्लास’को शुभ-मुहूर्त

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्माको मुख्य भुमिका रहने सिनेमा 'डिग्री माइला : एमए थर्ड क्लास'को शुभ-मुहूर्त गरिएको छ । रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने सिनेमाको शनिबार बिहान भाटभटेनी मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै मुहूर्त गरिएको हो । सिनेमाको शुभ-मुहूर्त समारोहमा निर्देशक गुरुङसहित सिनेमाका मुख्य कलाकारहरु दयाहाङ र…