ट्रेलर रिलिजपछि विदेशमा ‘फर्की फर्की’को उच्च माग

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता अनमोल केसीको मुख्य भुमिका रहेको सिनेमा 'फर्की फर्की' ट्रेलर सार्वजनिक भएपछि चर्चामा छ । अहिले यो सिनेमाको विदेश अधिकार धमाधम विक्री भइरहेको छ । निर्माता रोहित अधिकारीका अनुसार ट्रेलर रिलिजपछि विदेशमा सिनेमाको उच्च माग छ । यो सिनेमालाई जापानमा सुभाष लामिछानेले वितरण गर्नेछन् भने दक्षिण कोरिया अधिकार नमस्ते फ्याफुल्ला…