दीपेन्द्रको ‘मेयर’मा वर्षा बनिन् खगेन्द्रको जोडी

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेत्री वर्षा राउत दीपेन्द्र के खनालको निर्देशन रहने 'मेयर' सिनेमामा अनुबन्धित भएकी हुन् । निर्माणपक्षले आज उनी अनुबन्धित भएको खबर सार्वजनिक गरेको हो । सिनेमामा वर्षालाई प्रमुख महिला पात्रका रुपमा देख्न सकिनेछ । वर्षा सिनेमामा अभिनेता खगेन्द्र लामिछानेको जोडी बनेर देखिने जानकारी निर्देशक खनालले दिएका छन् । खगेन्द्र र वर्षाका…