मोरङमा शुभमुहूर्त गर्दै इटहरीबाट सुरु भयो ‘रङ्गेली’को छायांकन

द सिनेमा टाइम्स, काठमाडौं - सोमबारबाट ग्याङ्गस्टर कथामा निर्माण हुन लागेको सिनेमा 'रङ्गेली'को छायांकन सुरु भएको छ । मोरङस्थित काली मन्दिरमा शुभमुहूर्त गर्दै मंगलबारदेखि सुनसरीको इटहरीबाट सिनेमाको छायांकन सुरु गरिएको हो । रङ्गेलीसहित पूर्वका कर्सिया, कटहरी, विराटनगर र विर्तामोडमा छायांकन हुनेछ । सिनेमामा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रविण खतिवडा र रविन बोगटी लगायतको…