विराजको ‘१२ गाउँ’को वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रव्युसनले गर्ने

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता विराज भट्टको निर्देशनमा निर्माण हुने सिनेमा '१२ गाउँ'को काठमाडौं उपत्यका वितरण अधिकार गोविन्द शाहीको काफिया फिल्मस्ले र मोफसल वितरण अधिकार कुवेर सिने डिष्ट्रव्युसन प्रालीको लिएको छ । मंगलबार वितरक र अभिनेता तथा निर्माता भट्टले लिखित सम्झौतामा हस्ताक्षर गरेका हुन् । वैशाखको अन्तिमदेखि छायांकनमा जाने तयारीमा रहेको सिनेमामा अहिले कलाकार…