द सिनेमा टाइम्स, काठमाडौँ । पछिल्लो समय नेपाली सिनेमाका गीत राम्रा बन्न थालेका छन् । फिल्मकर्मीले पनि सिनेमाको लागि गीत तयार पार्दा मेहनत गर्न थालेकोले पनि गीतले दर्शकको मन जित्न थालेका छन् । युट्युबमा अहिले सर्वाधिक हेरिने भनेकै सिने गीत हो । युट्युबमा नेपाली सिनेमाका गीत करोड, २ करोड बढी हेरिन थालेका छन् । युट्युबमा…