‘म यस्तो गीत गाउँछु’को मुस्ताङ पुगेर सकियो छायांकन

द सिनेमा टाइम्स, काठमाडौँ । पल शाह र पुजा शर्माको मुख्य भूमिका रहेको फिल्म 'म यस्तो गीत गाउँछु'को छायांकन सकिएको छ । निर्धारित ४५ दिनमै फिल्मको छायांकन सकिएको निर्माता/निर्देशक सुदर्शन थापाले बताए । काठमाडौँ देखि सुरु भएको छायांकन स्याङ्जा हुदै अप्पर मुस्ताङमा पुगेर सकिएको हो । मौसमका कारण केहि दिन छायांकन रोकिए पनि अन्तत तोकिएकै…